-
समाचार
कांग्रेस अधिवेशन ४० जिल्लामा, सबैमा गुटगत प्रतिस्पर्धा
पाेखरा न्यूज । देशमा अहिले राजनीति सरगर्मी बढेको छ । सत्तारुढ नेपाली कांग्रेस, प्रमुख प्रतिपक्ष एमाले र राप्रपा महाधिवेशनमा जुटेका…
थप पढ्नुहोस् -
समाचार
प्रचण्ड तालढुंगा जाने, एमाले महाधिवेशनमा नजाने
पाेखरा न्यूज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाद प्रचण्ड शुक्रबार काभ्रेको तालढुंगा जाने हुनुभएकाे छ । एमाले महाधिवेशनमा सहभागी…
थप पढ्नुहोस् -
समाचार
भारतमा पुरुषभन्दा महिला धेरै
पाेखरा न्यूज । भारतमा पुरुषभन्दा महिलाको सख्ंया बढी देखिएको छ । राष्ट्रिय परिवार तथा स्वास्थ्य सर्वेक्षणको तथ्यांकले पुरुषभन्दा महिला बढी…
थप पढ्नुहोस् -
समाचार
दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट तीव्र, बेलायतले लगायो ६ देशमा यात्रा प्रतिबन्ध
पोखरा न्यूज । विश्व स्वास्थ्य संगठन (डब्लूचओ) ले दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरियन्ट तीव्र फैलिरहेको जनाएको छ । नयाँ भेरियन्टका…
थप पढ्नुहोस् -
समाचार
उत्तर कोरियामा किमको रोजाइमा परेको लेदर कोट लगाउन सर्वसाधारणाई प्रतिबन्ध
पोखरा न्यूज । उत्तर कोरियाले सर्वसाधारणलाई लेदरको कोट लगाउन प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाका तानाशाह किम जोङ उनको मुख्य…
थप पढ्नुहोस् -
समाचार
एमाले महाधिवेशन: उद्घाटन सत्रमा पाँच लाख जनसहभागिता जुटाउने
पोखरा न्यूज । नेकपा (एमाले)को दशौँ महाधिवेशन उद्घाटनका लागि महाधिवेशन स्थल नारायणी नदी किनारमा जनलहर उर्लिने क्रम सुरु भएको छ…
थप पढ्नुहोस् -
समाचार
एमाले महाधिवेशनमा सहभागी हुन आएकाले सडकमै खाना बनाएर खाए
पोखरा न्यूज । चितवनमा शुक्रबारबाट नेकपा एमालेको १०औँ महाधिवेशन हुँदै छ । मुलुकका विभिन्न स्थानबाट आएका नेता कार्यकर्ताहरूले चितवनका होटेल…
थप पढ्नुहोस् -
समाचार
सुनको मूल्य तोलामा दुई सयले बढ्यो, चाँदीको भाउ घट्यो
पोखरा न्यूज । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला…
थप पढ्नुहोस् -
समाचार
प्रहरीमा इन्स्पेक्टर, जवान र कार्यालय सहयाेगीसहित २३२० जनालाई जागिरको अवसर
पोखरा न्यूज । नेपाल प्रहरीले कार्यालय सहयोगीदेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)सम्म स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । प्रहरीले लोकसेवाको सहमतिमा…
थप पढ्नुहोस् -
अन्तवार्ता
पहिले एउटै समूहबाट लडे पनि दुवै हार्याैं, यसपटक म अध्यक्ष छाड्दिनँ: भीम रावल
पोखरा न्यूज । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले आजदेखि चितवनमा हुन लागेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको…
थप पढ्नुहोस् -
गण्डकी
गगन थापाको समर्थनमा कास्की सचिवमा भानु ढकालको उम्मेदवारी !
पोखरा न्यूज । नेपाल विद्यार्थी संघ कास्कीका नेता भानु ढकाल काँग्रेस जिल्ला सचिवमा उम्मेदवारी दिनुभएको छ । जिल्ला अधिवेशनका लागि…
थप पढ्नुहोस् -
गण्डकी
एमाले महाधिवेशनमा लमजुङबाट चार हजारभन्दा बढी सहभागी
पोखरा न्यूज । चितवनमा शुक्रबारदेखि शुरू हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा लमजुङबाट चार हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी हुने भएका…
थप पढ्नुहोस् -
समाचार
एमाले महाधिवेशन: १४ पार्किङस्थल, २२ सय सुरक्षाकर्मी परिचालन
पोखरा न्यूज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको नारायणी नदी तटमा सुरु हुँदैछ । १२…
थप पढ्नुहोस् -
गण्डकी
एमाले केन्द्रीय सदस्यमा युवा उम्मेदवारीको वर्चश्व, आउलान् त ३० प्रतिशत नयाँ अनुहार ?
पोखरा न्यूज । नेकपा (एमाले)को दशौँ महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ । महाधिवेशनबाट २ सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ…
थप पढ्नुहोस् -
समाचार
मेषलाई राेजगारीमा सफलता हुँदा वृषलाई अर्थलाभले खुसि, तपाइको आज कस्तो?
पोखरा न्यूज । आजको पात्रो : १० मंसिर, शुक्रबार । २६ नोभेम्बर । मार्गशीर्ष कृष्णपक्ष सप्तमी तिथि, चन्द्रमा कर्कट राशिमा छ…
थप पढ्नुहोस् -
समाचार
देशभर चिसो बढ्यो, हिमपात समेत हुने भन्दै सतर्कता अपनाउन आह्वान
पोखरा न्यूज । देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पोखरा, काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ…
थप पढ्नुहोस्