-
सेती नदी
पोखरा न्युज । पोखराको पृथ्वीचोकस्थित सेती नदीको पुलबाट देखिएको गल्छी र बग्दै गरेको सेती नदी । तस्बिरः वासुदेव पौडेल, पोखरा, रासस
थप पढ्नुहोस् -
समाचार
मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही
पोखरा न्युज । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मिटरमा जान नमान्ने ३८ ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । महाशाखाबाट सिभिलमा खटिएको…
थप पढ्नुहोस् -
समाचार
एघार वर्षपछि जिब्रो छेड्ने जात्रा हुँदै
पोखरा न्युज । एघार वर्षपछि यस वर्ष सञ्चालनमा आउन लागेको जिब्रो छेड्ने जात्राको सम्पूर्ण तयारी पूरा भएको छ । इन्द्रजात्राको भोलिपल्ट…
थप पढ्नुहोस् -
समाचार
पोखराको प्रदर्शनी केन्द्रमा डोम बन्ने
पोखरा न्युज । पोखरा–लेखनाथ महानगरपालिका–९ स्थित प्रदर्शनी केन्द्रमा डोम बनाइने भएको छ । पोखरा उद्योग वाणिज्य संघले रु एक करोड ५०…
थप पढ्नुहोस् -
मुस्ताङको सेकोङ ताल
पोखरा न्युज । मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा रहेको सेकोङ ताल र पृष्ठभुमिमा रहेको निलगिरि हिमालको मनोरम दृश्य । प्राकृतिक सौन्दर्यले भरिपूर्ण…
थप पढ्नुहोस् -
समाचार
अवैध रुपमा बालुवा झिक्ने स्काभेक्टर दुर्घटना हुँदा चालक बेपत्ता
पोखरा न्युज । बेलकोटगढी नगरपालिका–७ रातमाटेमा अवैधरुपमा त्रिशूली नदीबाट बालुवा उत्खनन गर्ने स्काभेक्टर दुर्घटना हुँदा धादिङका सुरेश तामाङ बेपत्ता भएका छन्…
थप पढ्नुहोस् -
अहिलेसम्मकै ठूलो परिणाममा सुन बरामद, ८८ किलो सुनसहित २४ वर्षीय युवक पक्राउ
पोखरा न्युज । महानगरीय अपराध महाशाखाले अहिलेसम्मकै ठूलो परिणाममा सुन बरामद गरेको छ । महाशाखाबाट खटिएको टोलीले ८८ किलो सुनसहित एकजनालाई…
थप पढ्नुहोस् -
समाचार
चार सय वर्ष पुरानो शिलालेख फेला
पोखरा न्युज । अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकास्थित जलुके नौमुरेमा परापूर्वकालमा लेखिएको शिलालेख फेला परेको छ । शीतगंगा नगरपालिका–७ साविक जलुके गाविसको…
थप पढ्नुहोस् -
गण्डकी
पोखरा-१४ चाउथेबाट करिब ५० करोड ठगेर महिला फरार
पोखरा न्युज । नेपाली परिवेशमा हुर्किएकी एक महिलाले कतिसम्म रकम ठगी गर्न सक्लिन् ? तपाईको अनुमान हुन सक्छ, एकरदुर्इ लाख। त्यो…
थप पढ्नुहोस् -
समाचार
तिलिचो ताल पर्यटनको आकर्षण केन्द्र
पोखरा न्युज । मनाङ जिल्लाको नेस्याङ गाउँपालिका वडा नं ९ मा पर्ने तिलिचो ताल सामुन्द्रिक सतहदेखि चार हजार ९१९ मिटर उचाइमा…
थप पढ्नुहोस् -
पोखरामा जारी सेभेन-ए साईड फुटबल प्रतियोगितामा आईतबार ६ खेल सम्पन्न
पोखरा न्युज । पोखरामा जारी प्रथम किरण खड्का स्मृति सेभेन–ए साईड फुटबल प्रतियोगिता २०७४ अन्र्तगत आइतबार पहिलो चरणका ६ खेल सम्पन्न…
थप पढ्नुहोस् -
एसियाका ७ देश भ्रमण गरेको टोलीलाई पोखरामा स्वागत तथा सम्मान
पोखरा न्युज । नेपाल सहित एसियाका ७ राष्ट्रहरुको भ्रमण गरी स्वदेश फर्किएको एक टोलीलाई आईतबार पोखरामा स्वागत तथा सम्मान गरिएकोछ ।…
थप पढ्नुहोस् -
दुई हातविहीन पाइलट जेसिकालाई नेपालमा सम्मान
पोखरा न्युज । जन्मँदै दुई हात नभएकी तर १० हजार फिटमाथि विमान उडाएर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाएकी अमेरिकी…
थप पढ्नुहोस् -
सिमेन्ट उद्योगमा हालसम्मकै ठूलो लगानी, चिनियाँ कम्पनीले ३६ अर्ब लगानी गर्ने
पोखरा न्युज । मुलुकमा हालसम्मकै ठूलो वैदेशिक लगानी भित्रने भएको छ । लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालिबीच एक…
थप पढ्नुहोस् -
समाचार
पोखराको स्वाभिमान कृषि सहकारी संस्थामा नयाँ नेतृत्व
पोखरा न्युज । क्षत्री समाज पोखरा १७ द्धारा संचालित स्वाभिमान कृषि सहकारी संस्थाको प्रारम्भीक साधारण सभा भएको छ । संस्थाका अध्यक्ष…
थप पढ्नुहोस् -
समाचार
सुनसरीमा बस दुर्घटना हुँदा ३२ जना घाइते
पोखरा न्युज । सुनसरीको भोक्राहा गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवा–लौकही सडकखण्डमा आइतबार…
थप पढ्नुहोस्