कृषि

कास्कीमा चक्लाबन्दी गरी सामूहिक खेती, २२ कृषकले मिसाए आफ्नो जमीन

कृष्ण दवाडी, पोखरा न्यूज – २५, बैशाख । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका किसानले ससाना टुक्रामा विभाजित जग्गालाई एउटै बनाएर खेतीपाती शुरु गरेका छन् ।  घाचोकस्थित सिरानखेतका २२ कृषकले आफ्नो जमीनलाई...

थप पढ्नुहोस्
पोखरामा ह्वीलचियरको सहायताबाट तरकारी खेती, १ करोड लगानीमा ४ हरितगृह

पोखरा न्यूज -२३, वैशाख । दृढ इच्छा शक्ति र लगनसँगै अवसर पाउने हो भने समाजमा फरक क्षमता भएका व्यक्तिले पनि कृषि व्यवसायबाट यथेष्ट आम्दानी गर्न सक्छन् भन्ने तथ्यलाई यहाँका एक...

थप पढ्नुहोस्
पोखरा-२२ मा उत्पादित कफीको माग जापानसम्म

पोखरा न्यूज – २१ वैशाख । पोखरा महानगरपालिका २२ (पुम्दी भुम्दी) कालाभाङमा रहेको भगवती आधारभुत विद्यालयमा लगाएको कफि प्रोजेक्ट सफल भएसंगै अब विद्यालयका अभिभावकहरुको घर घरमा कफि उत्पादन हुने भएको...

थप पढ्नुहोस्
गोरखाका कृषकलाई हाते ट्याक्टर वितरण

पोखरा न्यूज- १९, वैशाख । तनहुँको रिसिङ गाउँपालिकाले किसानलाई अनुदानमा हाते ट्र्याक्टर उपलब्ध गराएको छ । कृषिलाई गरी व्यावसायीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यसहित गाउँपालिकाले १० कृषक समूहलाई ट्र्याक्टर वितरण गरेको...

थप पढ्नुहोस्
कुखुराजन्य पदार्थको उत्पादन वृद्धि: मूल्यमा अस्वभाविक गिरावट

पोखरा न्यूज -१८, वैशाख । कुखुराजन्य पदार्थको उत्पादन बढेपछि मूल्यमा अस्वभाविक गिरावट आएको छ । दानाको कच्चा पदार्थ र औषधिको मूल्यमा वृद्धि हुँदा कृषक विस्थापित हुने अवस्थामा पुगेका छन् ।...

थप पढ्नुहोस्
असिनापानीले पोखरा लगाएत कास्कीमा करोडौको क्षति

पोखरा न्यूज -१७, वैशाख । पोखरामा सोमबार दिउँसो परेको असिनाका कारण बालीनालीमा क्षति पुर्याएपछि कृषक मर्कामा परेका छन् । व्यावसायिक कृषि सञ्चालन हुँदै आएका कास्कीको बाघमारा, मालेपाटन, छोरेपाटन, विरौटालगायतका क्षेत्रमा...

थप पढ्नुहोस्
अण्डा बिक्री नहुँदा तनहुँका व्यवसायी चिन्तित

पोखरा न्यूज -१७, वैशाख । आयातित अण्डाको मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा तनहुँका कुखुरापालक कृषक चिन्तित भएका छन् । भारत र चितवनलगायतका विभिन्न स्थानबाट सस्तो मूल्यका अण्डा बजारमा भित्रिएपछि यहाँ उत्पादन...

थप पढ्नुहोस्
गुलाबी गाउँको रुपमा परिचित हुँदै बेनीको घतान

पोखरा न्यूज -१६, वैशाख । बेनी नगरपालिका वडा नं ९ मा रहेको घतान गाउँ गुलाबी गाउँले परिचित बन्दैछ । प्रेमको प्रतीक रातो गुलाब घतानका अधिकांश घरआँगन, बारीमा देख्न सकिन्छ ।...

थप पढ्नुहोस्
म्याग्दीका किसानलाई घरबारी नै युरोप र अमेरिका

पोखरा न्यूज -१६, वैशाख । बिहानको मिरमिरेदेखि साँझको झिसमिसेसम्म माटो, मल, पानी र बिरुवासँग खेलिरहने बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्कीले तरकारी बारीबाट मनग्य आम्दानी र सम्मान दुबै पाएका छन् ।...

थप पढ्नुहोस्
म्याग्दीमा मानवमूत्र प्रयोग गरेर खेति: उत्पादन वृद्धि

पोखरा न्यूज – १४, बैशाख । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनका किसान मानवमूत्र प्रयोग गरेर तरकारी तथा खाद्यान्न बाली उत्पादन गर्न जुटेका छन् । यसअघि गाईभैँसी, कुखुरा र भेडाबाख्राका मलमूत्रबाट तरकारी...

थप पढ्नुहोस्
पेज 2 मध्ये 41 1 2 3 41
  • ट्रेन्डिङ
  • प्रतिक्रिया
  • ताजा

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.