मनोरन्जन
-
‘नो एमसीसी’ गीतको म्युजिक भिडियो सार्वजनिक
पोखरा न्यूज । गायक वसन काफ्लेको शब्द र सम्वादमा रहेको ‘नो एमसिसी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । आज एक…
थप पढ्नुहोस् -
भिडियोमा सम्राज्ञी, मन पर्यो नयाँपन
पोखरा न्यूज । डेब्यु फिल्म ‘ड्रिम्स’मार्फत नै प्रभाव छोडेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह म्युजिक भिडियोमा देखा पर्दिनन् भन्दा फरक नपर्ला ।…
थप पढ्नुहोस् -
गायिका इन्दिरा जोशीसँग इंगेजमेन्ट गर्ने युवक को हुन् ?
पाेखरा न्यूज । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इंगेज्मेन्ट गर्नुभएकाे छ । शरदले इन्दिरालाई हेलिकोप्टरमा खुम्बु पुर्याएर औंठी साटासाट…
थप पढ्नुहोस् -
कक्षा १२ लाई करिश्मा मानन्धरको गुडबाई
पाेखरा न्यूज । अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा सक्नुभएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले ३० भदौदेखि कक्षा १२ को…
थप पढ्नुहोस् -
दशैंअघि नै सिनेमा हल खुल्ने, एक दर्जन चलचित्रको प्रदर्शन मिति तोकिँदै
पाेखरा न्यूज । कोभिड–१९ का कारण प्रदर्शनको तयारीमा रहेर पनि पछि हटेका अधिकांश चलचित्रले प्रदर्शन मिति पुनः तय गर्न सकेका छैनन्…
थप पढ्नुहोस् -
कमेडी च्याम्पियनका उपविजेता बिक्कीकाे ‘ब्याग’ विमानस्थलमा फेला
पाेखरा न्यूज । कमेडी च्याम्पियनका उपविजेता बिक्की अग्रवालकाे हराएकाे नगद सहितको ब्याग प्रहरीले फेला पारेकाे छ । आइतबार त्रिभुवन विमानस्थलकाे…
थप पढ्नुहोस् -
‘कमेडी च्याम्पियन २’को उपाधि भरतमणिलाई
पोखरा न्यूज । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन-२ को उपाधि भरतमणि पौडेलले चुमेका छन् । शनिबार राति भएको ग्राण्ड फिनालेमा…
थप पढ्नुहोस् -
मनाङमा बलिउड फिल्म छायांकन हुने
पाेखरा न्यूज । मनाङमा बलिउड चलचित्र छायांकन हुने भएको छ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ’उचाई’…
थप पढ्नुहोस् -
बलिउडमा पारिश्रमिक विवाद, करिनाको स्थानमा कंगना
पाेखरा न्यूज । पछिल्लो समय बलिउडमा पारिश्रमिकको विषयमा चर्चा हुन थालेको छ । यसअघि यस किसिमको चर्चा नभएको होइन, तर यसपटक…
थप पढ्नुहोस् -
रमेश राज भट्टराईको “सुन साइला” रुवाउँदै ट्रेन्डिङको शिखरमा (भिडियो सहित)
तिलु शर्मा पौडेल । परदेशिएका आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा समर्पित गीत “भन साइला” बजारमा आएको छ l बजारमा आएको छोटो…
थप पढ्नुहोस् -
पोखरामा गण्डकी म्युजिक अवार्ड हुने, ३९ विधामा नोमिनेशन खुला
पोखरा न्यूज । पोखरामा ‘गण्डकी म्युजिक अवार्ड–२०७८’ हुने भनेको छ । अवार्ड कार्यक्रम पुष्पाञ्जली स्टुडियोले आयोजना गर्न लागेको हो ।…
थप पढ्नुहोस् -
एमसीसी बारे अभिनेता राजेश हमालले राखे सुझाव
राजाराम पौडेल । नेपाली चलचित्र क्षेत्रमा महानायकको रुपमा परिचित अभिनेता राजेश हमालले जनताको आक्रोशलाई बुझ्न आग्रह गर्नुभएको छ । मिलिनियम…
थप पढ्नुहोस् -
लघु चलचित्र ‘आधा लाहुरे’को फस्ट लुक सार्वजनिक
राजाराम पौडेल । लघु चलचित्र ‘आधा लाहुरे’ को फस्ट लुक सार्वजनिक भएको छ । खुश बहादुर गुरुङले निर्देशन गरेको यो…
थप पढ्नुहोस् -
चलचित्र ‘ए मेरो हजुर -४’ चैत्र २५ गते रिलिज हुने
राजाराम पौडेल । चलचित्र ‘ए मेरो हजुर -४’ आगामी चैत्र २५ गते रिलिज हुने भएको छ । विश्वव्यापी महामारीको रुपमा…
थप पढ्नुहोस् -
महिला रेस्लर यूनिकाको आवाजमा ‘हामी खस क्षेत्री’ सार्वजनिक
राजाराम पौडेल । नेपालको पहिलो अन्तर्राष्ट्रिय महिला रेस्लर भगवती खड्का यूनिकाको आवाजमा रहेको गीत ‘हामी खस क्षेत्री’ सार्वजनिक भएको छ…
थप पढ्नुहोस् -
कलाकारका तीज अनुभव, राति निद्रामा उठेर दर खाइन्थ्यो
राजाराम पौडेल । तीज पर्वको आफ्नै महत्व रहेको छ । यसलाई मनाउने तरिका पनि ठाउँ, समय र परिस्थिति अनुसार फरक–फरक…
थप पढ्नुहोस्