कास्की

गोरखालीको बहादुरी र तागतलाई कसैले रोक्न सक्दैन: राजदुत पुरी

पोखरा न्यूज – १२, वैशाख । संयुक्त भुतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले पोखरामा आयोजना गरेको पाँचौं वीर गोरखा दिवसको अवसरमा पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत मन्जिभ सिंह...

थप पढ्नुहोस्
अब पोखरा-२२ स्थित शुक्रराज माविमा आफ्नै स्कुल बस

पोखरा न्यूज – १२, वैशाख । पोखरा महानगरपालिका-२२ स्थित  शुक्रराज माध्यमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी विद्यालयले आफ्नै स्कुल बस सेवा संचालनमा ल्याएको छ । बस सेवाको कारण विद्यालयमा विद्यार्थीहरुको...

थप पढ्नुहोस्
करिब २७ करोड लागतमा बन्ने बेगनासताल भोर्लेटार मोटरबाटोको शिलान्यास

पोखरा न्यूज – ११, वैशाख । बेगनासताल भोर्लेटार मोटरबाटोको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार शिलान्यास गरेका छन् । कास्की र लमजुङ जिल्लाको सिमानस्थित पिप्लेमा कूल रु २६ करोड ८६...

थप पढ्नुहोस्
गोर्खाली सैनिकको कारण विश्वसामु नेपालको प्रतिष्ठा उच्च: उपप्रधानमन्त्री पोखरेल

पोखरा न्यूज – ११, वैशाख । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले लामो समयदेखिको गोर्खाली सैनिकको वीरता र इमान्दारिताको कारण विश्वसामु नेपालको प्रतिष्ठा उच्च भएको बताएका छन्  । संयुक्त भूतपूर्व सैनिक...

थप पढ्नुहोस्
पोखरामा आगामी शैक्षिक सत्रका लागि वितरण गर्न राखिएका पुस्तक

पोखरा न्यूज – ११, वैशाख । जनक शिक्षा सामग्री केन्द्र पोखराले चालू आर्थिक वर्षमा रु आठ करोडको हाराहारीमा पुस्तक बिक्री-वितरण गरेको छ । चालू आर्थिक वर्षको नौ महीनामा गण्डकी प्रदेशअन्तर्गतका...

थप पढ्नुहोस्
पोखरा बागलुङ राजमार्गमा १८ वर्षदेखि टिमुर र खुर्सानी कुट्दै दृष्टिविहीन तुलाचन

पोखरा न्यूज - ११,  वैशाख । पोखरा बागलुङ (भूपि शेरचन) राजमार्गमा १८ वर्षदेखि एक दृष्टिविहीनले ओखलमा टिमुर र खुर्सानी कुटेर व्यापार गर्दै आएका छन् । अन्नपूर्ण गाउँपालिका–३ का ५० वर्षीय...

थप पढ्नुहोस्
पोखरामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पोखरा न्यूज - ११, बैशाख । पोखरामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२६ बुढीबजारमा मङ्गलबार राति करीब ८ः४५ बजेको समयमा यात्रुबाहक बसले ग६प ३०२९ नम्बरको मोटरसाइकललाई...

थप पढ्नुहोस्
वैध वा अवैध हतियार सुरक्षा निकायलाई बुझाउन आग्रह

पोखरा न्यूज - १०, बैशाख । जिल्ला प्रहरी कार्यालयमा कास्कीमा १४ थान हतियार बुझाइएको छ । जिल्ला प्रशासन कार्यालयले इजाजत नलिएका, नवीकरण नगरिएका र हकवालाबाट नामसारी नगरिएका  हतियार बुझाउन  सूचना...

थप पढ्नुहोस्

पोखरा न्यूज - १०, वैशाख । नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत सुटिङ खेलमा गण्डकी प्रदेशले २ स्वर्ण र एक रजत पदक हात पार्न सफल भएको छ । एकल...

थप पढ्नुहोस्
पोखराको जिरो किलोमिटरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक घाइते

पोखरा न्यूज - १०, बैशाख । पोखराको जिरो किलोमिटर नजिकै यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । जिरो किमीबाट सिर्जनाचोक तर्फ जाँदै गरेको ना ५ ख...

थप पढ्नुहोस्
पेज 10 मध्ये 141 1 9 10 11 141

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.