लमजुङ

लमजुङको राईनासमा दुईदिने होमस्टे व्यबस्थापन तालिम हुने

पोखरा न्यूज – ०७, माघ । बेंँसीशहर नगरपालिका–६ पुमा गाउँका महिलाले घरबास (होस्टे) सञ्चालन गरेका छन् । कन्यादेवी आमा समूहमा आवद्ध महिलाले घरबास शुरुआत गरेका हुन । गाउँका पाँच घरमा...

थप पढ्नुहोस्
सिन्धुपाल्चोकमा अर्को पराकम्प

पोखरा न्यूज- २९, पुष । लमजुङमा आज अपराह्न ४ बजेर १ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । उत्तरी लमजुङको सिम्पानी केन्द्रबिन्दु रहेको ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको...

थप पढ्नुहोस्
म्याग्दीमा दुर्गम बस्ती जोड्ने १० नयाँ झोलुङ्गे पुल निर्माण

पोखरा न्यूज- २४, मंसिर । मर्स्याङ्दी गाउँपालिका–३ खुदी बजारको पुरानो इतिहास बोकेको झोलुङ्गे पुल जीर्ण हुँदा बजार क्षेत्रका स्थानीयवासीलाई सास्ती भएको छ । मर्स्याङ्दी गाउँपालिका वडा नं ३ र ९...

थप पढ्नुहोस्

पोखरा न्यूज – १२, मंसिर । बेलायतमा सङ्कलन गरिएको चन्दाबाट लमजुङमा अपाङ्गता भएका विद्यार्थीका लागि छात्रावास निर्माण गरिने भएको छ । सुन्दरबजार नगरपालिका–८ भोटेओडारस्थित भक्ति नमूना माविमा अध्ययनरत बहिरा विद्यार्थीका...

थप पढ्नुहोस्
अलैँचीको बजार मूल्य सम्बन्धी स्पष्ट नीति ल्याउनुपर्छ

पोखरा न्यूज-६ , मंसिर । गाउँघरका मानिस शहरबजार पसेसँगै खाली जस्तै भएको मस्र्याङ्दी गाउँपालिकाको एक विद्यालयमा विद्यार्थी आउन थालेका छन् । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका स्थानीयवासीको सक्रियतामा गाउँमा अलैँची खेती विस्तारसँगै...

थप पढ्नुहोस्
लमजुङ स्थित न्यादी जलविद्युत्को हेडरेस सुरुङ ब्रेक थ्रु

पोखरा न्यूज-६ , मंसिर । लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको हेडरेस सुरुङको ब्रेक थु्र गरिएको छ । प्रवद्र्धक न्यादी हाइड्रोपावर कम्पनीका परियोजना व्यवस्थापक...

थप पढ्नुहोस्
लमजुङको पर्यटकीय गाउँ भुजुङको चिया विदेशसम्म

पोखरा न्यूज – २९, कार्तिक । लमजुङको पर्यटकीय गाउँ भुजुङमा उत्पादित चिया विदेशमा माग हुने गरेको छ । यहाँको चिया राम्रो र स्वादिलो भएकाले विदेशबाट माग आउन थालेको हो ।...

थप पढ्नुहोस्
पर्यटकीय गन्तव्य बन्दै लमजुङको सुरुङमार्ग

पोखरा न्यूज – २८, कार्तिक । लमजुङको मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा निर्माण गरिएको सुरुङमार्ग यतिबेला पर्यटकको आकर्षण केन्द्र बनेको छ । हिमाली जिल्ला मनाङ तथा उत्तरी लमजुङ जाने अधिकांश आन्तरिक पर्यटकको...

थप पढ्नुहोस्
अलैँचीको मूल्यमा गिरावट हुँदा लमजुङका किसान समस्यामा

पोखरा न्यूज – १७, कार्तिक । मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका आइतराम तामाङले विदेश छाडेको धेरै भयो । १० वर्ष कतारमा पसिना बगाएका तामाङले गाउँमा अलैँची खेतीको विस्तार भएपछि नेपाल फर्केका थिए ।...

थप पढ्नुहोस्
लमजुङका भूकम्पपीडितले पाएनन् तेस्रो किस्ता

पोखरा न्यूज १४, कार्तिक । लमजुङका भूकम्प पीडितले सरकारी ढिलासुस्ती, समन्वय अभाव, सीमित कर्मचारीका कारण दोस्रो वा तेस्रो किस्ताका लागि निवेदन दिएको दुई/तीन महीनासम्म लाभग्राहीले रकम पाएका छैनन् । पहिलो किस्ताबापतको रकम...

थप पढ्नुहोस्
पेज 2 मध्ये 6 1 2 3 6
  • ट्रेन्डिङ
  • प्रतिक्रिया
  • ताजा

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.