गण्डकी
-
कास्कीमा कोरोनाको ‘र्यापिड परीक्षण’ शुरु
पोखरा । कास्कीमा कोरोना भाइरसको सङ्क्रमणको अवस्था जान्नका लागि र्यापिड डाइगोनिष्टक टेष्ट (आरडिटी) शुरु भएको छ । शुक्रबार रुपा गाउँपालिबाट…
थप पढ्नुहोस् -
पोखराका अधिकांश होटल खाली, व्यवसायीलाई खर्च व्यवस्थापन गर्न समस्या
पोखरा। विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण पर्यटकीय नगरी पोखराका होटल तथा रिर्सोटमा पाहुना छैनन् । अधिकांश होटल…
थप पढ्नुहोस् -
पोखरामा नवजात शिशु मृत फेला
पोखरा । पोखरामा शुक्रबार मृत नवजात शिशु फेला परेकी छन् । शुक्रवार दिउसो करिव ३ बजे पोखरा – ५ मालेपाटनमा…
थप पढ्नुहोस् -
४ दिनमा दोस्रो पटक आत्महत्या प्रयास गरेकी महिलाको मृत्यु
पर्वत। पर्वतको जलजला गाउँपालिकाका युवाहरुले कालिगण्डकी नदीबाट सकुसल उद्धार गरेकी महिला मृत फेला परेकी छन् । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका घर…
थप पढ्नुहोस् -
पोखरामा मध्यरातमा गोरु काट्ने २ पक्राउ
पोखरा । पोखरामा मध्यराति गोरु काट्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार राती ११ बजेको समयमा पोखरा महानगरपालिका-३३…
थप पढ्नुहोस् -
लमजुङमा आगलागीमा परेर दुई बालिकासहित ४ घाइते
लमजुङ। लमजुङमा सामुदायिक वनमा आगलागी हुँदा दुई बालिकासहित ४ जना घाइते भएका छन् । आज मध्याह्न साढे दुई बजेको समयमा…
थप पढ्नुहोस् -
लकडाउनले पशुपालक कृषक समस्यामा
कृष्ण न्यौपाने। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगिन सरकारले लकडाउन गरेपछि तनहुँ जिल्लाका पशुपालक कृषकहरु समस्यामा परेका छन् । लकडाउनका…
थप पढ्नुहोस् -
पोखराको सेती नदीमा माछा मार्न गएका युवक वेपत्ता
पोखरा । पोखराको सेती नदीमा डुबेर एक युवक वेपत्ता भएका छन् । शुक्रबार विहान ११ बजेको समयमा सेती नदीमा माछा…
थप पढ्नुहोस् -
कोरोना त्रास: जोखिम मोलेर काम गर्दै लमजुङमा स्वास्थ्यकर्मी
लमजुङ । महामारीका रुपमा विश्वमा फैलिरहेको कोरोना नियन्त्रण तथा रोकथामका आगि आवश्यक पर्ने स्वास्थ्यजन्य सामग्री पहाडी जिल्ला लमजुङमा छैन ।…
थप पढ्नुहोस् -
पोखरामा सडक वालवालिका र राहतको अवस्था बुझ्दै सांसद बराल
पोखरा । पोखरा महानगरपालिकाको व्यवस्थापन र चिल्ड्रेन नेपालको सहयोगमा पोखरा क्षेत्रका सडक वालवालिका हाल कास्कीको अन्नपूर्ण गाउँपालिका १ स्थित लेवाडेमा…
थप पढ्नुहोस् -
मुख्यमन्त्री गुरुङले बागलुङ अस्पतालमै पुगेर कोरोना संक्रमितको अवस्था बुझे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ शुक्रवार बागलुङको धौलागिरी अञ्चल अस्पतालमा पुगेका छन् । बिहीबार कोरोना भाइरस संक्रमणका…
थप पढ्नुहोस् -
तनहुँमा स्थानीय सरकारले वितरण गरेको राहतमा कुहिएको चामल
तनहुँ । तनहुँको एक स्थानीय तहले वितरण गरेको राहतको चामल सडेको र ढुसी परेको भेटिएको छ । बन्दीपुर गाउँपालिका वडा…
थप पढ्नुहोस् -
स्वास्थ्य सामग्री बोकेको स्करपियो तनहुँमा दुर्घटना हुँदा ७ घाइते
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान स्करपियो जिप दुर्घटना हुँदा सात घाइते भएका छन् । काठमाडौँबाट पर्वततर्फ…
थप पढ्नुहोस् -
तनहुँमा एक किशोरीलाई आइसोलेसनमा भर्ना
तनहुँ। ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–९ की १४ वर्षीया एक किशोरीलाई आइसोलेसनमा भर्ना गरिएको छ । किशोरीलाई…
थप पढ्नुहोस् -
गण्डकीमा कोरोना र्यापिड टेष्ट, ४ हजार बढीको परीक्षण गरीदै !
पोखरा । नेपाल सरकारले सातै प्रदेशमा कोरोनाको द्रुत परीक्षण (र्यापिड टेष्ट) गर्ने निर्णय गर्दै गण्डकी प्रदेशलाई ५ हजार थान र्यापिड…
थप पढ्नुहोस् -
पर्वतमा खाना पकाउने ग्यासमा कालोबजारी गर्ने पक्राउ
पर्वत । कोरोना भाइरस संक्रमणका कारण देश लकडाउनमा रहेको बेला पर्वतमा खाना पकाउने एल. पि. ग्यासमा कालोबजारी गर्ने एक जनलाई…
थप पढ्नुहोस्