तनहुँ

तनहुँको भानु नगरपालिकामा तालाबन्दी

पोखरा न्यूज – ०५, जेठ । नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले तनहुँको भानु नगरपालिकाको कार्यालयमा आज बिहान तालाबन्दी गरेका छन् । छनोट प्रक्रिया विपरित अयोग्य उम्मेदवारलाई उत्तीर्ण...

थप पढ्नुहोस्
कतारमा ज्यान गुमाएका पूर्णबहादुरको परिवारले पाए करिब ६१ लाख क्षतिपूर्ति

पोखरा न्यूज – ०२, जेठ ।  नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा रु एक करोड २३ लाख तीन हजार ८६१ बक्यौता रकम असुल गरेको...

थप पढ्नुहोस्
अब पोखरा-२२ स्थित शुक्रराज माविमा आफ्नै स्कुल बस

पोखरा न्यूज – ०१, जेठ। १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २ अन्तर्गतको काम तीव्र गतिमा अघि बढेको छ । दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले तनहुँको रिसिङ गाउँपालिका–१...

थप पढ्नुहोस्
पर्यटकको आकर्षण बन्दै तनहुँको मानहुँकोट

पोखरा न्यूज – २९, बैशाख । तनहुँको दमौलीमा निर्माण गर्न लागिएको बिपी रङ्गशालाको डिपिआर तयार भएको छ । व्यास नगरपालिकाले काठमाडौँस्थित भ्यानकटेश इञ्जिनीयरिङ एशोसिएटस प्रालिको सहयोगमा रङ्गशालाको डिपिआर तयार गरेको...

थप पढ्नुहोस्
प्रचारप्रसारको अभावमा तनहुँका गुफा ओझेलमा

पोखरा न्यूज – २९, बैशाख । तनहुँ जिल्लाका विभिन्न ठाउँमा रहेका गुफाहरु प्रचारप्रसारको अभावमा ओझेलमा छन् । बन्दीपुर गाउँपालिका, भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा अवस्थित ती गुफाहरु पर्याप्त प्रचारप्रसार नहुँदा...

थप पढ्नुहोस्
तनहुँ कारागारका कैदीबन्दीको मुढाले पाएन बजार

पोखरा न्यूज – २९, बैशाख । बाहिरी जिल्लाबाट सस्तो मूल्यमा मुढा आयात हुन थालेपछि तनहुँ कारागारका कैदीबन्दीले उत्पादन गरेको मुढाको बिक्री ठप्प भएको छ । कैदीबन्दीले बनाएको मुढा बलियो र...

थप पढ्नुहोस्
बन्दीपुरका वडाध्यक्ष पोखरेलको तलबभत्ता शिक्षामा

पोखरा न्यूज – २६, बैशाख । तनहुँको बन्दीपुर गाउँपालिका–१ को एक विद्यालयमा शिक्षक राख्न वडाध्यक्ष भानुभक्त पोखरेलले सहयोग गरेका  छन । सोही वडाको उपल्लोफाँटमा रहेको जनता प्राथमिक विद्यालयमा एक शिक्षक...

थप पढ्नुहोस्
तनहुँमा पेस्तोल सहित ४ जना पक्राउ

पोखरा न्यूज – २५, बैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका– २ नर्सरीबाट पेस्तोलसहित चार युवा आज पक्राउ परेका छन् । पक्राउपर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय विपीन पुन, २३ वर्षीय सञ्जीव...

थप पढ्नुहोस्
लमजुङमा ढिस्कोले पुरिँदा एक जनाको मृत्यु

पोखरा न्यूज – २५, बैशाख । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा माइक्रोबसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौँबाट पोखरा जाँदै गरेको बा२ख ५०३९ नंको माइक्रोको ठक्करबाaट घाइते भएका बन्दीपुर गाउँपालिका–५...

थप पढ्नुहोस्
लुम्बिनी भ्रमण वर्षलाई सफल पार्न तनहुँले सहयोग गर्ने

पोखरा न्यूज -२४, वैशाख । तनहुँको व्यास नगरपालिकाले प्रदेश नं ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष–२०७६ लाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।...

थप पढ्नुहोस्
पेज 1 मध्ये 29 1 2 29

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.