तनहुँ

तनहुँमा अत्यधिक चिसो बढेसँगै दमौली अस्पतालमा बिरामी बढे

पोखरा न्युज - १८ चैत्र ।  तनहुँ जिल्लामा क्षयरोगीको निःशुल्क स्वास्थ्य परीक्षण गर्न दमौली अस्पतालमा अत्याधुनिक उपकरण जडान गरिएको छ । राष्ट्रिय क्षयरोग केन्द्र काठमाडौँबाट सो उपकरण उपलब्ध भएपछि क्षयरोगीका बिरामीले...

थप पढ्नुहोस्
अर्को वर्षदेखि माध्यामिक विद्यालय परीक्षा (एसइई) प्रदेशस्तरबाट

पोखरा न्युज - ०१ चैत्र । यही चैत ८ गतेदेखि हुने एसइई परीक्षामा तनहुँबाट ६ हजार ३५६ जना परीक्षार्थी सामेल हुने भएका छन् । एसइई परीक्षामा साधारण तर्फका ६ हजार १३२,...

थप पढ्नुहोस्
एम्बुलेन्स सेवाका लागि एउटै टेलिफोन नं दिने तयारी

पोखरा न्युज - २६ फागुन । तनहुँ म्याग्दे–काठमाडौँ समाजले गाउँपालिकामा हुने आकस्मिक दुर्घटनालाई मध्यनजर गर्दै आकस्मिक दुर्घटना कोष र एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । समाजको आज काठमाडौँमा सम्पन्न पहिलो...

थप पढ्नुहोस्
पोखरामा स्कुल बस दुर्घटना हुदा आठ विद्यार्थी घाइते

पोखरा न्युज , १५ फागुन ।  तनहुँमा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । तनहुँको व्यास नगरपालिका–१ गल्फुबेशीमा  ज्ञान गंगा बोडिङ स्कुलको ग १ क १७१८ नं.को बसले ठक्कर दिदाँ ...

थप पढ्नुहोस्
तनहुँको सुकुम्वासीद्धारा लालपुर्जा माग्दै भानु नगरपालिका घेराउ

पोखरा न्युज - १४ फागुन ।  तनहुँको सुकुम्वासीहरुद्धारा सोमबार भानु नगरपालिका कार्यलय घेराउ गरेको ४ नं प्रदेश प्रहरी कार्यलयले जनाएको छ। स्थानीय सुकुम्वासी समितिका संयोजक कलबहादुर तामाङको नेतृत्वमा गएको करिव डेढ...

थप पढ्नुहोस्
एमालेले प्रम बन्न गरेको प्रस्ताव पौडेलद्वारा अस्वीकार

पोखरा न्युज - ०८ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको शिक्षा वैज्ञानिक र रोजगारमुखी हुनुपर्नेमा जोड दिएका छन् । तनहुँको व्यास नगरपालिका–१ हाइस्कुलटारस्थित निर्मल माविको ४९ औँ वार्षिकोत्सव...

थप पढ्नुहोस्
मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका लागि प्रजातन्त्रको संरक्षण र संवद्र्धन आवश्यक – पौडेल

पोखरा न्युज - ०७ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका लागि प्रजातन्त्रको संरक्षण र संवद्र्धन गर्न आवश्यक रहेको बताएका छन । अठसट्ठियौँ राष्ट्रिय प्रजातन्त्र दिवसको...

थप पढ्नुहोस्
तनहुँमा चितुवाले बालक खाएपछि पीडितको परिवारलाई राहत

पोखरा न्युज - ०७ फागुन । तनहुँको भानु नगरपालिका वडा नं ३, दोरदोरका छ वर्षीय बालक विशाल श्रेष्ठलाई बुधबार राति चितुवाले खाएपछि पीडितको परिवारलाई रु ५० हजार राहत रकम उपलब्ध गराइएको...

थप पढ्नुहोस्
तनहुँ महिनादेखि प्रजिअविहीन, सार्वजनिक अपराध लगायतका मुद्दाको फैसलामा समस्या

दमौली, ३ फागुन  । तनहुँ जिल्ला एक महिनादेखि प्रमुख जिल्ला अधिकारीविहीन बनेको छ । तत्कालीन प्रजिअ रितेशकुमार शाक्य गत पुस २८ गते सरुवा भई राष्ट्रिय सतर्कता केन्द्र, काठमाडौँतर्फ लागेपछि तनहुँ...

थप पढ्नुहोस्
पेज 29 मध्ये 29 1 28 29

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.