पर्यटकका लागि आकर्षणको केन्द्र मनाङ

पोखरा न्युज –

मनाङको नेस्याङ गाउँपालिकामा रहेको मनाङ गाउँ ।

यहाँका  माटाका घरहरु, अन्नपूर्ण हिमश्रृङखला, मस्र्याङ्दी नदीको छेउमा अवस्थित गगांपूर्ण ताल स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको  केन्द्रको रुपमा रहेका छन् ।

तस्बिर- नवीन लामिछाने, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button