कृषि सामग्री कम्पनी लि. पोखराले चार करोडभन्दा बढी रकमको कारोबार

पोखरा न्युज –

कृषि सामग्री कम्पनी लिमिटेड पोखरा शाखा कार्यालयले आव २०७३-७४ मा रु चार करोड २२ लाख ९९ हजार ४१८ बराबरको कारोबार गरेको छ ।

रासायनिक मल युरिया, डिएपी र पोटासको कारोबार गर्दै आएको कार्यालयले ८९ वटा सहकारीलाई सूचीकृत गरेकामा यस आवमा ५४ वटा सहकारीमार्फत मात्र कारोबार गरेको कार्यालयका निमित्त शाखा प्रबन्धक शालिग्राम वाग्लेले जानकारी दिनुभयो ।

रासायनिक मलको मागअनुसारको मौज्दात रहेका कारण कृषकले अभाव महशुस गर्न नपरेको उहाँको भनाइ छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button