Pokhara News

गोरखाको मनकामना मन्दिरमा दर्शनार्थीको भीड

पोखरा न्यूज – ०१, कार्तिक । गोरखा जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकिय स्थल मनकामना मन्दिरमा दर्शनार्थीको भीड लागेको छ। बडादशैँ अन्तर्गत महाअष्ठमीका अवसरमा मन्दिरमा बुधबार दर्शनार्थीको भीड बढेको छ ।

विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याइयो

रासस
पोखरा न्यूज- ३०, असोज । पोखराको विन्ध्यवासिनी मन्दिरमा आज फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष आश्विन शुक्लपक्ष दुर्गासप्तमी तिथिका दिन नवदुर्गाको प्रसादका रुपमा विभिन्न थरिका फूल

बागलुङको पर्यटकीय बराहताल

रासस
पोखरा न्युज । बागलुङ नगरपालिका–१० स्थित भकुण्डे गाउँमा रहेको बराहताल । बराह मन्दिर छेउमा रहेको यो तालले पर्यटकको मन जित्न सफल भएको छ । तालको उचित प्रचारप्रसार गर्न सकेको

चिनिया पर्यटक सडक मार्ग हुर्दै नेपाल प्रबेश

पोखरा न्यूज -०१, असार  चिनको नाका केरुङ हुदै नेपालको रसुवागढी नाकाबाट नेपाल भ्रमणमा आए  चिनिया पर्यटकहरु । उक्त नाका खोलेसंगै चिनिया पर्यटक नेपाल आउने र

स्मार्ट सिटि पोखरामा अनुशासन पुर्वक लाइनमा हिडदै चौपाया

पोखरा न्यूज -३१, जेठ । पोखरा लेखनाथ महानगरको नयाँसडक चिप्लेढुंगा सडक खण्डमा अनुशासन पुर्वक लाइनमा हिडदै छाडा चौपायाहरु । स्मार्ट सिटि पोखराको सडकमा यत्रतत्र  छाडा चौपायाहरु  देखिन थालेपछि

पोखराको डेभिड फल्स परिसरमा बनेको परम्परागत कलात्मक घर

पोखरा न्यूज । पोखराको पर्यटकीय स्थल पातले छाँगो (डेभिड फल्स) परिसरमा बनेको परम्परागत कलात्मक घर ।  

धवलागिरि हिमालको शोभा बढाउँदै लालीगुराँस

रासस
पोखरा न्युज – १० बैशाख । बागलुङको गलकोटस्थित पर्यटकीय लेक घुम्टेबाट देखिएको धवलागिरि हिमाल र पृष्ठभुमिमा फुलेको लालीगुराँस । तस्बिर : रामबहादुर थापा, बागलुङ

मनाङको फुगाउँ जाने एउटै मात्र गाउँको ढोका

रासस
पोखरा न्युज – १० बैशाख । हिमाल पारीको जिल्ला मनाङको उत्तरी भेगस्थित नार्पाभुमि गाउँपालिकाको वडा नं ४ र ५ फुगाउँमा जाने एउटै मात्र गाउँको ढोका ।

रमणीय बेगनास ताल

रासस
पोखरा न्युज – ०९ बैशाख । ताललै तालको शहर पोखरा लेखनाथ महानगरपालिकास्थित रमणीय बेगनास ताल । यो ताल स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको

बागलुङको घुम्टेमा साहासी पर्यटक

रासस
पोखरा न्युज – ०९ बैशाख । बागलुङको पर्यटकीय लेक घुम्टेमा अवस्थित ‘हात्ती सुँढे’ थुम्कोमा चढेका आन्तरिक पर्यटक । तस्वीर : रामबहादुर थापा, बागलुङ