Pokhara News

पिपलाडीमा फुलेको सूर्यमुखी

रासस
पोखरा न्युज – ०७ बैशाख । कञ्चनपुरको पिपलाडीका किसानको खेतमा फुलेको सूर्यमुखी । तेलका लागि तोरीको विकल्पका रुपमा यहाँका किसानले सूर्यमुखी खेती गर्दै आएका छन ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएको मालिन्दो एयरको जहाज

रासस
पोखरा न्युज – ०७ बैशाख ।  बिहीबार राति मलेशियाका लागि उड्ने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएको मालिन्दो एयरको जहाज । जहाजलाई धावन मार्गबाट तानेर

निकुञ्जमा नाच्दै गरेको मयूर

रासस
पोखरा न्युज – ०७ बैशाख । चितवन राष्ट्रिय निकुञ्जको लामिताल नजिक नाच्दै मयूर । पोथीलाई आकर्षित गर्न भाले मयूर नाच्ने गर्दछ । तस्वीर : नारायण ढुंगाना,

म्याग्दीको रत्नेचौरमा सिँचाइ पोखरी

रासस
पोखरा न्युज – ०६ बैशाख । म्याग्दीको बेनी–१ रत्नेचौरमा सिँचाइका लागि पानी संकलन गर्ने उद्देश्यले निर्माण गरिएको पोखरी । तस्वीर : सन्तोष गौतम, म्याग्दी

बागलुङको घुम्टेमा पर्यटकको चहलपहल

रासस
पोखरा न्युज – ०६ बैशाख । बागलुङको पर्यटकीय लेक घुम्टेमा पुगेका आन्तरिक पर्यटक । तस्वीर : रामबहादुर थापा, बागलुङ

गोरखा दरबार संग्रहालयमा उद्यान

रासस
पोखरा न्युज – ०६ बैशाख । गोरखाबजारस्थित गोरखा दरबार संग्रहालय परिसरमा संरक्षणको अभावमा रहेको उद्यान । तस्वीर : तीर्थ भटृराई

त्रिशुली नदी दोभानको बेलीब्रिज

रासस
पोखरा न्युज – ०६ बैशाख  । रसुवाको स्याफ्रु–मैलुङ सडकमा नेपाली सेनाले निर्माण गरेको १३० फिट लामो मैलुङस्थित त्रिशुली नदी दोभानको बेलीब्रिज । तस्वीर : ज्ञानेन्द्र

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बाँदर

रासस
पोखरा न्युज – ०४ बैशाख । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भित्र बाँदर । तस्वीर : नवीन पौडेल

हिउँदे खेती

रासस
पोखरा न्युज – ०३ बैशाख । तेह्रथुमको आठराई गाउँपालिका–४ का किसानले खेतमा लगाएको हिउँदे बाली आलु, फापर र गहुँ । तस्बिर : अमृत बास्तोला, तेह्रथुम

उपल्लो मुस्ताङ तर्फको पैदल यात्रा

रासस
पोखरा न्युज – ०३ बैशाख ।   मुस्ताङमा पर्यटकको चाप बढे सँगै उपल्लो मुस्ताङको भ्रमणमा आउने विदेशी पर्यटकको संख्या पनि बढ्दो छ । तस्बिर : निरज