Pokhara News

मनाङको पिसाङमा पर्यटक

रासस
पोखरा न्युज – ०२ बैशाख । मनाङको निस्यङ गाउँपालिका–१ पिसाङबाट आइतबार घ्यरुतर्फ जाँदै गरेका पर्यटक । तस्वीर : नविन लामिछाने, मनाङ

शुक्लाफाँटामा देखिएको चित्तल

रासस
पोखरा न्युज – ०१ बैशाख ।   कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा शनिबार देखिएको चित्तल । तस्वीर : रोशन सापकोटा

खट जात्रा – चिलाख जात्रालु

रासस
पोखरा न्युज – ०१ बैशाख । हरेक वर्ष वैशाख १ गते बिहान झिसमिसेमा दधिकोटस्थित दक्षिणबाराही मन्दिरको खट जात्रा गर्दै मध्यपुर थिमिका चिलाख जात्रालु । तस्बिर :

म्याग्दीको रुम गाउँ

रासस
पोखरा न्युज – ३० चैत्र । म्याग्दीको मालिका गाउँपालिका–३ मा अवस्थित रुम गाउँ । सडक सञ्जालले जोडिएको रूम गाउँमा तामा र ढुंगाखानी रहेको रहेको छ ।

पोखरामा फेवातालको किनारमा झर्दै गरेको प्याराग्लाईडिङ

रासस
पोखरा न्युज – २९ चैत्र  । पोखराको पर्यटकीय आकर्षण फेवातालको किनारामा बिहीबार सराङकोटबाट झर्दै गरेको प्याराग्लाईडिङ । सो तालको बीचमा रहेको तालबाराही मन्दिरको रमणीय दृश्य

मध्यपहाडी लोकमार्गको तमोर करिडोर

रासस
पोखरा न्युज – २९ चैत्र । तेह्रथुम र पाँचथर जोड्ने मध्यपहाडी लोकमार्गको तमोर करिडोरमा बनेको पुल र पाँचथरको माझिटार । तस्वीर : अमृत बास्तोला, तेह्रथुम

पोखरामा फेवातालको बीचमा रहेको तालबाराही मन्दिर

रासस
पोखरा न्युज – २७ चैत्र । पोखरामा फेवातालको बीचमा रहेको तालबाराही दर्शनका लागि जाँदै भक्तजन । तस्वीर : हरि बाँस्तोला, पोखरा

बागलुङको निलुवा लेकमा पुगेका पर्यटक

रासस
पोखरा न्युज – २७ चैत्र । बागलुङको गलकोट नगरपालिका–४ मा अवस्थित पर्यटकीय लेक निलुवामा पुगेका आन्तरिक पर्यटक । तस्वीर : रामबहादुर थापा, बागलुङ

घोडेपानीस्थित पुनहिलमा पुगेका पर्यटक

रासस
पोखरा न्युज – २६ चैत्र । म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानीस्थित पुनहिलमा हिमशृंखला दृश्यावलोकनका लागि पुगेका पर्यटक । तस्वीर : कमल खत्री, म्याग्दी

बागलुङको पर्यटकीय गन्तव्यस्थल निलुवा

रासस
पोखरा न्युज – २६ चैत्र । बागलुङको गलकोट नगरपालिका–४ मा अवस्थित पर्यटकीय गन्तव्यस्थल निलुवा उपत्यका । यहाँ बनभोज, भिडियो छायांकनलगायत प्रकृतिसँग रमाउन आन्तरिक पर्यटक आउने गर्दछन्