Pokhara News

उद्दार कार्यको नमुना अभ्यास

पोखरा न्युज
पोखरान्युजडटकम –  जिल्ला दैविक प्रकोप उद्धार समिति कञ्चनपुरले बेदकोट नगरपालिका–४ स्थित चौधर खोलामा आयोजना गरेको बाढी तथा विपद्का बेला गरिने उद्दार कार्यको नमुना अभ्यास गर्दै

भूकम्पमा परि ज्यान गुमाउनेहरुको आत्माको चिरशान्तिको कामनाको लागि मौन धारण (फोटो फिचर)

पोखरा न्युज
पोखरा, १२ बैशाख – २०७२ बैशाख १२ गतेको भूकम्पमा परि ज्यान गुमाउने हरुको आत्माको चिरशान्तिको कामनाको लागि पोखराको शान्ति स्तुपामा मौन धारण गर्दै ।

विश्वशान्ति स्तुपामा शान्ति पूजा (फोटो फिचर)

पोखरा न्युज
पोखरा, १२ बैशाख – मृत आत्मको चिर शान्तिको कामनाकोलागि विश्वशान्ति स्तुपामा शान्ति पूजा गर्दै क्षेत्रिय प्रशासक शंकर कोइराला तथा पर्यटन ब्यबसायी एवं PTRC संयोजक गणेश