समाचार

शिवरात्रीमा पोखरामा शिव दर्शन यात्रा हुने

दीननाथ बराल, पोखरा न्यूज – ०५ ,फागुन । पोखरामा महाशिवरात्री पर्वको अवसरमा यही फागुन ९ गते शिव दर्शन यात्रा कार्यक्रम...

थप पढ्नुहोस्

अब प्रहरीले राजीनामा दिँदा श्रीमती साक्षी बस्नै पर्ने

काठमाडौं : नेपाल प्रहरीमा राजीनामा दिँदा श्रीमतीको सहभागिता अनिवार्य चाहिने नियम लागू गरिएको छ । प्रहरी कर्मचारीले राजीनामा दिनुपूर्व श्रीमतीको...

थप पढ्नुहोस्

रक्षामन्त्रीको टोली कालापानी जाँदै

काठमाडौं : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो भूमि एक इन्च पनि नछाड्ने बताएका छन् । ‘हामी हाम्रो भूमि एक...

थप पढ्नुहोस्

पूर्वसभामुख महरा सोमबार घर जालान् कि जेल नै ?

काठमाडौं  : जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दामा पुपक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा अदालतले सोमबार मात्र फैसला गर्ने भएको...

थप पढ्नुहोस्

ललितपुरको लेलेमा नग्न अवस्थामा यूवतीको शव फेला

काठमाडौं : ललितपुर जिल्लाको लेलेको जंगलमा नग्न अवस्थामा एक यूवतीको शव भेटिएको प्रहरीले जनाएको छ। त्यो शव कस्को हो भन्ने...

थप पढ्नुहोस्

गृहजिल्ला पुगेर ओलीले भने : सरकार ढाल्ने षडयन्त्र भइरहेको छ

काठमाडौं : लामो समयको अन्तरालपछि गृह जिल्ला झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने षडयन्त्र भइरहेको बताएका छन। आइतबार...

थप पढ्नुहोस्

कुवेतमा कन्स्ट्रक्सन साइटमा पुरिएर मृत्यु भएका सबैको सनाखत(नामसहित)

पोखरा न्यूज – ०४ , फागुन ।  कुवेतमा कन्स्ट्रक्सन साइटमा काम गर्दै गर्दा पुरिएर मृत्यु भएका सबै नेपालीको सनाखत भएको...

थप पढ्नुहोस्

मिस कल्चर नेपालको उपाधि प्रतिक्षालाई

राजाराम पौडेल, पोखरा न्यूज – ०४ , फागुन । पुष्पाञ्जली फेसन एण्ड इभेन्टद्वारा आयोजित छैठौ संस्करणको मिस कल्चर नेपाल २०२०...

थप पढ्नुहोस्

पोखरामा ३ विप्लव नेताले गरे पार्टी परित्याग

 पोखरा न्यूज – ०४ , फागुन । नेत्रविक्रम चन्द (विप्लव) समूहमा आबद्ध तीन जिल्लास्तरीय नेताले पोखरामा पार्टी परित्याग गरेको घोषणा...

थप पढ्नुहोस्

व्यक्तिले हडपेको जग्गामा गाडियो ‘सरकारी साइन बोर्ड’

नारायण ढुङ्गाना-०४ , फागुन ।  मालपोत कार्यालय डिल्लीबजारको श्रेस्ता अनुसार काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित वाग्मती किनारमा रहेको १० रोपनी आठ आना...

थप पढ्नुहोस्

नाट्टा गण्डकी प्रदेश अध्यक्षमा सिग्देल

दीननाथ बराल, पोखरा न्यूज – ०४ , फागुन । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ड (नाट्टा) गण्डकी प्रदेशको नयाँ नेतृत्व...

थप पढ्नुहोस्

युकेमा डेनिस आँधीको वितण्डा, २ सय ५० ठाउँमा बाढीको चेतावनी

पोखरा न्यूज – ०४ , फागुन ।  संयुक्त अधिराज्यमा डेनिस आँधीले भारी वर्षा र हुरी ल्याउँदा २ सय ५० भन्दा...

थप पढ्नुहोस्

९ लागुऔषध दुर्व्यसनीको गोली हानी हत्या

पोखरा न्यूज – ०४ , फागुन । अफगानिस्तानको राजधानी काबुलमा सडकमा सुतेका ९ लागुऔषध दुर्व्यसनीको गोली हानी हत्या भएको छ...

थप पढ्नुहोस्

सरकारका दुई वर्ष : ३ हजार ६ सय ३६ किलोमिटर सडक कालोपत्र र ३ सय २५ पुल निर्माण

पोखरा न्यूज – ०४ , फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको दुई वर्षमा ३ हजार ६...

थप पढ्नुहोस्

मदिरा पार्टी हैन गुरुङ संस्कार अनुसारको भेटघाट हो – मुख्यमन्त्री सचिवालय

पोखरा न्यूज - ०४, फागुन । गण्डकी प्रदेश मुख्यमन्त्री सचिवालयले शुक्रवार मुख्यमन्त्रीको सरकारी निवासमा मदिरा पार्टी नभई गुरुङ संस्कार अनुसारको...

थप पढ्नुहोस्

सम्भावनाको खानी गण्डकी प्रदेशलाई नमुना प्रदेश बनाउनुपर्छ – प्रदेश प्रमुख शेरचन

दीननाथ बराल, पोखरा न्यूज – ०४ , फागुन । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले जनताको जीवनस्तर उकास्ने गरी काम गर्न...

थप पढ्नुहोस्
पेज 2 मध्ये 559 1 2 3 559


शिवालय चोक – ०८, पोखरा, नेपाल
पोखरा न्यूज प्रा.लि.
सूचना तथा प्रसारण विभाग दर्ता : ४३६ / २०७३-०७४
समाचारका लागि सम्पर्क :- ०६१-५२७०९४
email: pokharanews@gmail.com
विज्ञापनका लागि सम्पर्क :- ९८५६०२७०९४
email: pokharanews@gmail.com