Pokhara News

बायोइन्जिनियरिङको कामलाई तीव्रता

रासस
पोखरा न्यूज- ०४, जेठ । मनसुन शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा बायोइन्जिनियरिङको कामलाई तिव्रता दिइएको छ । सो सडक विस्तारका क्रममा भित्तो काटिएकाले पहिरो खस्न सक्ने ठाउँमा

सिद्धार्थ राजमार्ग एकतर्फी खुला

पोखरा न्युज
पोखरा न्यूज- ०४ जेठ सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पाको सिद्धबाबा नजिकै गएराति पहिरो गएपछि अवरुद्ध बुटवल–तानसेन सडकखण्ड अहिले केहिबेरअघिदेखि एकतर्फीरुपमा सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पाखण्डको

बम विष्फोटको घटनामा थप एक पक्राउ

रासस
पाेखरा न्यूज- ०४ जेठ विराटनगर–१३ स्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयको पर्खालमा बम विष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा थप एकजनालाई पक्राउ गरिएको छ । मोरङको

गुर्जा–ढोरपाटन पदमार्ग निर्माण शुरु

रासस
पोखरा न्युज – ०४ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाबाट छिमेकी जिल्ला बागलुङको ढोरपाटन जोड्ने गुर्जा–रुघाचौर–ढोरपाटन पदमार्गको निर्माणकार्य शुरु भएको छ । म्याग्दीको सदरमुकाम बेनीबाट गुर्जा

वर्षका उत्कृष्ट खेलाडी पारस र शोभा

पोखरा न्युज
पोखरा न्युज – ०३, जेठ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र व्याडमिन्टनकी शोभा गौचन यस वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडी घोषित भएका छन्

घाइते मजदूरको मृत्यु, गोली प्रहारमा छोराकै संलग्नताको आशंका

पोखरा न्युज
पोखरा न्युज – ०३, जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ स्थित मणिग्राममा बुधबार बेलुका गोली प्रहारबाट घाइते व्यक्तिको आज मृत्यु भएको छ । भैरहवास्थित

लागुऔषधसहित दुई भारतीय पक्राउ

पोखरा न्युज
पोखरा न्युज – ०३, जेठ । नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्यूरोले एक हजार ५०० एम्पुल लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। ब्यूरोको टोलीले भारतीय गाडीमा

बलेवा–काठमाडौंको हवाई भाडा घट्यो

रासस
पोखरा न्युज – ०३, जेठ । हवाई भाडा चर्को भएको जनगुनासो बढेपछि बेलवा–काठमाडौँ उडानको भाडादर समायोजन भएको छ । नेपाल वायु सेवा निगमले नयाँ भाडादर रु

राष्ट्रिय वन अतिक्रमणको चपेटामा

रासस
पोखरा न्युज – ०३, जेठ । बसाइँसराई तथा बढ्दो जनसंख्याका कारण बारामा रहेको राष्ट्रिय वन अतिक्रमणको चपेटामा पर्दै आएको छ । बारा जिल्ला वन कार्यालयका अनुसार

ट्र्याक्टरबाट लडेर बालकको मृत्यु

रासस
पोखरा न्युज – ०३, जेठ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–३ मा ट्र्याक्टरबाट लडेर एक बालकको आज बिहान मृत्यु भएको छ । तत्काल नाम ठेगाना खुल्न