farming
-
तनहुँ
तनहुँको घिरिङ गाउँपालिका–१ मा २३ वर्षपछि रोपाइँ
पोखरा न्यूज -२२, साउन । तनहुँ जिल्लाको दुर्गम मानिने घिरिङ गाउँपालिका–१ स्थित पुट्टारको तल्लो भाग ताले फाँटमा नहरको पानी ल्याएर…
थप पढ्नुहोस् -
गण्डकी
पर्वत जिल्लामा ९३ प्रतिशत धान रोपाइँ
पोखरा न्यूज -२०, साउन । पर्वत जिल्लामा अहिलेसम्म ९३ प्रतिशत धान रोपाइँ सकिएको छ । सात प्रतिशत खेत अझै बाँझै…
थप पढ्नुहोस् -
समाचार
नार्कमा भन्दा किसानका खेतमा आधा उत्पादन
पोखरा न्यूज -१५, साउन । नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) ले अनुसन्धान गर्दा आफूले फलाए भन्दा किसानका खेतमा आधा परिमाणमा धान…
थप पढ्नुहोस् -
गण्डकी
व्यावसायिक कृषिमा पोखराका अधिकारी परिवार
पोखरा न्यूज -१५, साउन । कृषिप्रति अनिच्छा बढिरहेका बेला पोखरा महानगरपालिका–३३ बाघमाराका खगेन्द्र अधिकारीको परिवारले भने व्यावसायिक कृषि शुरु गरेको…
थप पढ्नुहोस् -
बागलुङमा बाख्रापालनबाट एक करोड आम्दानी
पोखरा न्यूज -१४, साउन । काठेखोला गाउँपालिका–४ तंग्रामका किसानले बाख्रापालनबाट वार्षिक रु १ करोडभन्दा बढी आम्दानी गरेका छन् । व्यावसायिक…
थप पढ्नुहोस् -
गण्डकी
अलैँचीको बजार मूल्य सम्बन्धी स्पष्ट नीति ल्याउनुपर्छ
पोखरा न्यूज -०५, साउन। नर्सरीमा लगाएका लाखौँ बिरुवा बिक्री नभएपछि यहाँका अलैँची कृषक चिन्तित भएका छन् । जिल्लामा २० लाख…
थप पढ्नुहोस् -
समाचार
नेपालमा अन्नबाली आयात वर्षेनी बढ्दै
पोखरा न्यूज -०१, असार । मुलुकमा धान, मकै, गहुँ, जौ, फापर र कोदोजस्ता अन्नबालीको आयात केही वर्षदेखि बढ्दै गएको पाइएको…
थप पढ्नुहोस् -
म्याग्दी
म्याग्दीमा तरकारीखेतीको आम्दानीले जीवनस्तर फेरियो
पोखरा न्यूज -३०, असार । म्याग्दी बेनी नगरपालिका–२ ज्यामरुककोट अम्बोटका ४८ वर्षीय हरिलाल घिमिरेको जीवनस्तर तरकारी खेतीबाट फेरिएको छ ।…
थप पढ्नुहोस् -
म्याग्दीमा आलु भण्डारणका लागि भवन निर्माण
पोखरा न्यूज -२९, असार । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मरेनीमा आलुको बीउ भण्डारण गर्न भवन निर्माण गरिएको छ । रु सात…
थप पढ्नुहोस् -
पोखराको सेदी बगरमा भोलि शनिबार परम्परागत रोपाइँ महोत्सब हुने
पोखरा न्यूज -२२, असार । पोखराको सेदी बगरमा भोलि शनिबार परम्परागत रोपाइँ महोत्सब हुने भएको छ । नेपाली परम्परागत धान…
थप पढ्नुहोस् -
वर्षाले रोपाइँ गर्ने चितवनका किसानलाई राहत
पोखरा न्यूज -१९, असार । पर्याप्त पानीको अभावमा रोपाइँ गर्न नसकेका चितवनका किसानलाई सोमबारको वर्षाले ठूलो राहत दिएको छ ।…
थप पढ्नुहोस् -
गण्डकी
गोर्खाका कृषकमाझ कृषि मन्त्री
यान्त्रिकरणबाट उत्पादन वृद्धि गर्नुपर्नेमा जोड पोखरा न्युज -१७, असार । प्रदेश नं ४ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री…
थप पढ्नुहोस् -
गण्डकी
पर्वतमा कृषकलाई यान्त्रिक हलो
पोखरा न्यूज -१४, असार। कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले पर्वतको महाशिला गाउँपालिकाले यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरेको छ । थोरै…
थप पढ्नुहोस् -
गण्डकी
कास्कीको बाँझो जग्गालाई उत्पादनमुखी बनाउन भूमि बैंक
पोखरा न्यूज -१३, असार । उर्बर भएर पनि बाँझिएको जग्गालाई उत्पादनमूलक बनाउने लक्ष्यका साथ रुपा गाउँपालिकाले भूमि बैंक स्थापना गर्ने…
थप पढ्नुहोस् -
पर्वत
पर्वतमा एक वडा एक नमूना कृषि फार्म अभियान
पोखरा न्युज -१२, असार । पर्वत फलेवास नगरपालिकाले एक वडा एक नमूना कृषि तथा पशु फार्म स्थापनाको अभियान थालेको छ…
थप पढ्नुहोस् -
म्याग्दीको पोखरेबगरमा किसानलाई औजार हस्तान्तरण
पोखरा न्युज -०६, असार । म्याग्दी अन्नपूर्ण गाउँपालिका पशु सेवा शाखाले कालीगण्डकी भेडापालन स्रोत विकास केन्द्रमा आबद्ध किसानलाई अतिआवश्यकीय सामग्री…
थप पढ्नुहोस्