पोखरा विश्व शान्ति पुजाको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

पोखरा, २० माघ –

पोखरामा आज देखि विश्व शान्ति पुजा सुरु हुदैछ । धर्म र संस्कृतिको माध्यमबाट भूकम्पबाट थलिएको पर्यटनको पुर्नरउत्थान गर्ने उद्धेश्यले पोखरामा आयोजना हुने उक्त विश्व शान्ति पुजाको आज एक समारोहका बिच राष्ट्रपति बिद्यादेवि भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरीएको छ ।

अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयमा आज दिउसो ११ः३० बजे पछि उद्घाटन गर्ने भएको पोखरा विश्व शान्ति पुजा समितिले जनाएको छ । पुजामा सहभागि हुन विभिन्न जातजातिका समुदायका व्यक्तिहरु देखि लामा गुरुहरुको सहभागिता रहने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button