समाज

पोखरा विश्व शान्ति पुजाको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

पोखरा, २० माघ –

पोखरामा आज देखि विश्व शान्ति पुजा सुरु हुदैछ । धर्म र संस्कृतिको माध्यमबाट भूकम्पबाट थलिएको पर्यटनको पुर्नरउत्थान गर्ने उद्धेश्यले पोखरामा आयोजना हुने उक्त विश्व शान्ति पुजाको आज एक समारोहका बिच राष्ट्रपति बिद्यादेवि भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरीएको छ ।

अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयमा आज दिउसो ११ः३० बजे पछि उद्घाटन गर्ने भएको पोखरा विश्व शान्ति पुजा समितिले जनाएको छ । पुजामा सहभागि हुन विभिन्न जातजातिका समुदायका व्यक्तिहरु देखि लामा गुरुहरुको सहभागिता रहने भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पोखरा न्युज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ । दर्ता नम्बर - ४३६ / २०७३-०७४

हाम्रो बारे

Founder/Editor – Ganesh Baral (DMB)

Sub-editor – Narayan Shahi

SR Reporter – Keshav Pathak, Dinnath Baral

Writer/Reporter – Surya Poudel, Sujan Shirpali, Meena Poudel

सम्पर्क

Greater Pokhara Pvt.Ltd

Lakeside-06 Pokhara, Nepal

Email-pokharanews@gmail.com, adv@pokharanews.com

Phone -061464979, 9856026721

To Top