सेल्फी संस्कार

पोखरा न्युज –

स्मार्ट फोनले भित्र्याएको सेल्फी संस्कार  ।  तस्विरमा पौडी खेल्ने क्रममा रमाउदै  सेल्फी लिदै गरेका  युबतीहरु अनि आफ्नो आफन्तसंग सेल्फीमा रुदै गरेको सानो बच्चा ।

यि काठमाडौँको चोभारस्थित होपी ल्यान्डमा  पौडी खेल्दै गरेको अवस्थाका दृश्यहरु हुन् । तस्बिरः रोशन सापकोटा, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button