पोखरा न्युज –
मनाङको नेस्याङ गाउँपालिकामा रहेको मनाङ गाउँ ।
यहाँका माटाका घरहरु, अन्नपूर्ण हिमश्रृङखला, मस्र्याङ्दी नदीको छेउमा अवस्थित गगांपूर्ण ताल स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्रको रुपमा रहेका छन् ।
तस्बिर- नवीन लामिछाने, रासस