हिलाम्मे कोर्टमा खेल्दै

पोखरा न्युज –

बैतडीको दशरथचन्द नगरपालिका-२ देहिमाण्डौंस्थित निङ्घलाशैनी खेल मैदानको बर्षाले हिलाम्मे कोर्टमा भलिबल खेल्दै स्थानीय युवाहरु । पछिल्लो समय बैतडीमा क्रिकेटसंगै भलिबलको पनि क्रेज बढ्दै गएको छ ।

तस्बिर : विनोद सिंह विष्ट -बैतडी,रासस

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button