पुल नहुँदा सास्ती

पोखरा न्युज –

तेह्रथुमको म्याङलुङ्ग–सक्रान्तिबजार सडकको खोरुंगा खोलाबाट जोखिम मोलेर आवतजावत गर्दै सवारी साधन । चार वर्षदेखि सञ्चालन भएको यातायात सेवा पुल नबन्दा वर्षाका कारण छ महिना ठप्प हुने गरेको छ ।

तस्बिर ः प्रकाश धौलाकोटी, तेह्रथम, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button