कालिगण्डकीमा खसेको ट्याक्सी

पोखरा न्युज –

म्याग्दीको गलेश्वरबाट बेनी आउँदै गरेको ध १ ज ३८३ नम्बरको ट्याक्सी सोमबार कालिगण्डकी नदीमा खस्दा दुई जना यात्रु घाइते भएका छन् ।

तस्बिरः कमल खत्री, म्याग्दी,रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button