हिलोमा फसेको जीप

पोखरा न्युज –

गोरखा–आरुघाट सडकखण्डको फिनाममा हिलोमा फसेको जीप हिलोबाट बाहिर निकाल्ने कोसिस गर्दै यात्रु । हिउँदमा धुलो र बर्खामा हिलो हुँदा कच्ची बाटोमा यात्रुलाई यात्रा गर्न कठीन छ ।

तस्बिर ः प्रशन्न पोखरेल, गोरखा,रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button