सिंहदरबारभित्रै खाल्डाखुल्डी र पोखरी

पोखरा न्युज –

उत्तरी मूल ढोकाबाट सिंहदरबार प्रवेश पछिको सडकमा बनेको खाल्डाखुल्डीमा पानी परेपछि पोखरी भएको छ, यसतर्फ सरकारी निकायको ध्यान गएको छैन ।

तस्बिर ः पूर्णप्रसाद मिश्र, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button