पहिरोका कारण सास्ती

पोखरा न्युज –

म्याग्दीको मालिका गाउँपालिका वडा नं २ बाबियाचौरको लाम्पाटाको पहिरो पार गर्दै भरीया र सर्वसाधारण । लाम्पाटाको पहिरोका कारण बेनी देखि पश्चिम म्याग्दीको धौलागिरि,मालिका गाउँपालिका लगाएत बागलुङका विभिन्न गाउँका हजारौं वासिन्दा र धौलागिरि क्षेत्रमा जाने पर्यटकहरु समस्यामा परेका छन् ।

तस्वीर ः धु्बसागर शर्मा,बेनी म्याग्दी

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button