मर्स्याङ्दीको चिसो पानीमा पेय पदार्थ चिस्याईदै

पोखरा न्युज –

लमजुङको मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको तलाउ किनारमा पेय पदार्थ चिस्याउँदै । मर्स्याङ्दी बाँध क्षेत्र र उदिपुर गाईखुरे झरनामा आएका पर्यटकका लागि मस्र्याङदीमा डुवाएर राखिएको चिसो पदार्थ विक्री गरिन्छ ।

तस्बिर ःसन्देश पौडेल, रासस

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button