घिन्ताङ घिसी नाच

पोखरा न्युज –

गाईजात्राको अन्तिम दिन आज भक्तपुरमा निकालिएको घिन्ताङ घिसी नाच । भक्तपुरमा आठ दिनसम्म गाईजात्रा मनाउने प्रचलन रहेको छ ।

तस्बिर ः लक्ष्मी गारु-भक्तपुर,

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button