पुनरवासमा मरेको जंगली हात्ती

पोखरा न्युज –

कञ्चनपुरको पुनरवास नगरपालिकास्थित नमुना सामुदायिक वन परिसरमा शुक्रबार फेला परेको मरेको जंगली हात्ती । मरेको हात्तीको स्थानीयवासीले भगवान गणेशको स्वरुप भन्दै पूजाआजा गरेका छन् ।

तस्बिर ः सिद्धराज भट्ट, धनगढी, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button