ताप्लेजुङको रमिते छाँगा

पोखरा न्युज ।

ताप्लेजुङको सिरिजंघा ७ स्थित रमिते छाँगा । हेर्दा निकै रमित लाग्ने भएकाले रमिते नामाकरण गरिएको यो छाँगालाई आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्य बनाउन सकिए पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने स्थानीयवासी बताउँछन् ।

तस्बिर ः सन्तोष पुर्कुटी, ताप्लेजुङ, (रासस)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button