पोखरामा छठ पुजाको रौनक

पोखरा न्युज ।

पोखराको केदारेश्वर महादेवमणि मन्दिर परिसरमा छठ पुजाको लागि मंगलबार बृहत सरसफाई भएको छ । नेपाल भारत व्यवसायि समितिको आयोजनामा भएको सफाई अभियानमा नेपाल नाई संघ केन्द्र, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारीहरुको उल्लेखनिय रुपमा सहभागिता रहेको थियो भने नागरिक समाज पोखरा लगायतको सहभागिता रहेको समितिका अध्यक्ष भुनेस कुमारले बताए ।

सफाई अभियानमा सहभागीहरु ।

 

पोखराको केदारेश्वर महादेवमणि मन्दिर परिसरमा स्थापना गरिएको छठ घाट । तष्विर दिननाथ बराल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button