Pokhara News

गायक सकुलको पहिलो गीत ‘चन्द्रमुखी’ श्रोता माझ

[mom_video type=”youtube” id=”GyujFmoJCv8″]

पोखरा न्यूज ।

गायक सकुल विश्वकर्मा नेपाली संगित क्षेत्रमा सम्भावना बोकेको गायकको रुपमा उदायका छन् । विगत लामो समयदेखी संगति क्षेत्रमा सक्रिय भएपनि सकुलको पहिलो गीत भो चन्द्रमुखी हो । कलेज जीवनबाट नै संगीतमा केहि गर्ने प्रण गरेर लागेका गायक सकुलले आफ्नो पहिलो गीत श्रोता माझ ल्याएका छन् । यो गीतबाट उनलाई नेपाली संगीत क्षेत्रमा अर्को प्रतिभाको आगमनका रुपमा हेरिएको छ ।

यो गीतमा गायक सकुलकै शब्द र संगीत रहेको छ । सञ्जय विश्वकर्माको एरेन्जमा तयार भएको गीतको म्युजिक भिडियोमा गायक आफैले अभिनय गरेका छन् । उनलाई अभिनयमा साथ जविकाले दिएकी छिन् । उत्सव दाहालको छायांकन रहेको भिडियोलाई शुसिल न्यौपानेले सम्पादन गरेको हुन युवाहरुमा लोकप्रिय म्युजिक भिडियो निर्देशक सोनाम पाख्रिनले भिडियोको निर्देशन गरेका हुन ।

Loading...

अन्य खबर

पोखरामा नाटक ‘जिउँदो आकाश’ मञ्चन शुरु

पोखरा न्युज

पोखरामा नाटक जिउँदो आकाश मञ्चन हुने

पोखरा न्युज

नयाँ वर्षको अवसरमा नयाँ बसपार्क सडक महोत्सव हुने

रासस
खुल्दैछ.......