अन्नपूर्ण पदमार्ग आन्तरिक पर्यटक

पोखरा न्युज ।

अन्नपूर्ण पदमार्गमा स्वदेशी पर्यटक । नेपालीमा बढ्दै गएको घुमफिर संस्कृतिको विकासका कारण अन्नपूर्ण क्षेत्र लगायतका स्थानमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ ।

तस्बिर : वासुदेव पौडेल, पोखरा, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button