पोखरा-१३ आर्वामा मृत चितुवा फेला

पोखरा न्युज ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं – १३ स्थित आर्वामा मृत अवस्थामा चितुवा फेला परेको छ ।

आर्वाको जंगलमा बिहिबार उक्त चितुवा मृत फेला परेको हो ।

बिहिबार दिउसो २ बजेतिर स्थानीयले जंगलमा मृत चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउन साथ वडा प्रहरी कार्यलय रामबजार कास्कीबाट खटिएका प्रहरीले त्यो मृत चितुवा जिल्ला बन कार्यालयलाई  बुझाएको छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button