म्याग्दीको गुर्जामा हिमपात

पोखरा न्युज – ०१ फागुन ।

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा सोमबार राती परेको हिमपातपछि मंगलबार विहान देखिएको सेताम्मे हिउँ ।

तस्वीर : कमल खत्री, म्याग्दी

Loading...
Loading...
Loading...

प्रतिक्रिया

तपाईको इमेल गोप्य रहनेछ / प्रतिक्रिया लेखेर नाम र इमेल भर्नुहोस् *

Close