किराना पसलमा प्रेसर कुकर बम विष्फोट

पोखरा न्युज – १० फागुन । 

लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा बिहिबार दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ ।

बमबाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ । किराना पसलको सामान क्षति भएको छ ।

उक्त बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको सशस्त्र प्रहरी बल वेश कार्यालय लहानले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button