महिलालाई उपचार गर्न स्वास्थ्यचौकी लगिँदै

पोखरा न्युज – ११ फागुन ।

महिलालाई बोकेर जाजरकोट बारेकोट गाउँपालिका–३ रामिडाँडाबाट लिम्सास्थित स्वास्थ्यचौकीमा उपचार गर्न लगिँदै । वषौँदेखि लिम्सास्थित छेडाखोलामा पुल नहुँदा स्थानीयवासी जोखिम मोलेर काठेपुलबाट यात्रा गर्न वाध्य छन् ।

तस्बिर : हेमन्त केसी, जाजरकोट

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button