५ करोडको लागतमा निर्मित धर्मधाम मन्दिर

पोखरा न्युज – १२ फागुन ।

चितवनको रत्ननगरस्थित जिरौनामा रु पाँच करोडको लागतमा निर्मित ‘धर्मधाम’ मन्दिर । यहाँ अहिले स्वर्ण महोत्सव चलिरहेकाले पूजाआजाका लागि भक्तालुहरुको घुईचो छ ।

तस्वीर : नारायण ढुंगाना, रत्ननगर, चितवन

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button