राबोटबाट सिमेन्ट उत्पादनको तयारी

पोखरा न्युज – ०३ चैत्र ।

हेटौंडास्थित रिद्धिसिद्धि सिमेन्ट उद्योगमा राबोटबाट सिमेन्ट उत्पादन गर्ने तयारी गरिँदै । जगदम्बा र शंकर ग्रुपको संयुक्त लगानीमा निर्माणधीन सिमेन्ट उद्योगमा उपकरण जडान कार्य भैरहेको छ ।

तस्वीर : अञ्जली थापा, हेटौंडा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button