कास्कीमा मार्शल आर्टस् खेलको कुरास संघ गठन

पोखरा न्युज – ०४ चैत्र  ।

कास्की जिल्लामा मार्शल आर्टस् खेल सम्वन्धि रहेको कुरास खेलको संघ गठन भएको छ । कास्की जिल्ला खेलकुद बिकास समितीले ८१ औ संघमा कास्की जिल्ला कुरास संघलाई आइतबार दर्ता गरेको हो ।

नव गठित संघको अध्यक्षमा गणेश क्षेत्री रहेका छन । संघको उपाध्यक्षमा पुष्पा थापा, सचिबमा पुकार परियार, कोषाध्यक्षमा नितेश कार्की र कार्यसमिती सदस्य हरुमा सञ्जु राना, उज्जवल कार्की र सुनिल क्षेत्री रहेका छन ।

जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष दिपक गोदारको प्रमुख अाितथ्यतामा सम्पन्न भेलाले कास्कीमा कुरास संघ गठन गरेको कास्की जिल्ला खेलकुद बिकास समिती कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button