पोखरा न्यूज – ०६, जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेमा रहेको नौमती बाजा बज्ने ढुङ्गामा अवलोकन गर्दै आन्तरिक पर्यटक । यस ढुङ्गामा नौमती बाजाको विभिन्न बाजाको आकृतिमा बजाउँदा बाजाको जस्तै दुरुस्तै आवाज निस्कने गर्छ ।
तस्वीरः कमल खत्री
खै भिडिओ ? यस्त्रो समाचार बनाउन सक्ने ले सानो भिडिओ खिच्न किन नसकेको ?