सडक विस्तार गर्ने क्रममा काठमाडौँको बल्खुको सडक खन्दा बुद्धको मुर्ति फेला

पोखरा न्युज । 

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित मूल सडकमा सडक विस्तार गर्ने क्रममा स्काभेटरले खन्दा ढुंगामा कुँदेको दुई फिट अग्लो बुद्धको मूर्ति आज फेला परेको छ ।

मूर्तिलाई सुरक्षित राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button