म्याग्दीमा लालीगुराँसको जंगलको बीचमा रहेको घोडेपानी

पोखरा न्युज – १९ चैत्र ।

लालीगुराँसको जंगलको बीचमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने पर्यटकीय गाउँ घोडेपानी । लालीगुराँस फुलेपछि घोडेपानी मनमोहक बनेको छ ।

तस्बिरः सन्तोष गौतम, म्याग्दी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button