त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएको मालिन्दो एयरको जहाज

पोखरा न्युज – ०७ बैशाख । 

बिहीबार राति मलेशियाका लागि उड्ने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएको मालिन्दो एयरको जहाज । जहाजलाई धावन मार्गबाट तानेर हटाइएपछि बन्द भएको अन्तराष्ट्रिय उडान शुक्रबार मध्याह्नपछि खुलेको छ ।

तस्वीर : प्रदीपराज वन्त

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button