गौँथलीका बचेरालाई आहारा

पोखरा न्युज – ०८ बैशाख ।

धादीङको धार्केमा गौँथलीका बचेरालाई आहारा खुवाउँदै । मानिसको नजिक बस्न रुचाउने गौँथली पक्की घर निर्माणसंगै बासस्थान अभावले लोप हुँदै गएको छ ।

तस्वीर : सीताराम अधिकारी, धादीङ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button