Pokhara News

गौँथलीका बचेरालाई आहारा

पोखरा न्युज – ०८ बैशाख ।

धादीङको धार्केमा गौँथलीका बचेरालाई आहारा खुवाउँदै । मानिसको नजिक बस्न रुचाउने गौँथली पक्की घर निर्माणसंगै बासस्थान अभावले लोप हुँदै गएको छ ।

तस्वीर : सीताराम अधिकारी, धादीङ

Related posts

धवलागिरि हिमालको शोभा बढाउँदै लालीगुराँस

रासस

मनाङको फुगाउँ जाने एउटै मात्र गाउँको ढोका

रासस

रमणीय बेगनास ताल

रासस