विभिन्न आर्थिक विधेयक प्रस्तुत

पोखरा न्यूज -२०, जेठ  ।
र्थमन्त्री डा युवराज खतिवडाले संसदमा विभिन्न आर्थिक विधेयक प्रस्तुत गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०७५’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७५’ र ऋण तथा जमानत (बाइसौँ संशोधन) विधेयक, २०७५ प्रस्तुत गरे ।

यस्तै, बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषदको हालै भएको पुनर्गठन र जिम्मेवारी हेरफेर सम्बन्धि पत्र वाचन गरेर सुनाएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २१ गते सोमबार दिनको १:००  बजे बस्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button