विनियोजन विधेयक पारित

पोखरा न्यूज -२१, जेठ । 
प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित ग¥यो ।

बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव राखेका थिए ।

बैठकमा प्रतिनिधिसभा नियमावली, २०७५ को प्रस्ताव भने प्रस्तुत हुन सकेन । प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ २५ गते अपराह्न १ बजे बस्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button