पोखरा २९ भण्डारढिकमा सवारी दुर्घटना हुँदा तीन जना घाईते

पोखरा न्यूज -०५, साउन । 

पोखरा लेखनाथ महानगरपालिकाको – २९ भण्डारढिकमा एक निजि हाइलक्स टोयटा गाडी दुर्घटना हुँदा तीन जना घाईते भएका छन्।

पोखराबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा १५ च ६६५६ नम्बरको हाइलक्स दुर्घटना हुँदा चालक सहित तीन जना घाईते भएका हुन।

घाईतहरुलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा लगिएको र उनिहरुको नाम खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । उक्त गाडी तिव्र गतिमा भएका कारण दुर्घटनामा परेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । तिव्र गतिमा रहेको गाडी सडकबाट नाला पारगर्दै, स्थानीय मात्रिका प्रसाद लामिछानेको घरको च्यानल गेटमा पुगेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button