पोखरा पिएन क्याम्पस रोडबाट लागुऔषध सहित १ युवती पक्राउ

पोखरा न्यूज – १३ साउन ।

पोखरा पिएन क्याम्पस रोडबाट लागुऔषध सहित १ युवती पक्राउ परेकी छन्  ।

पोखरा लेखनाथ महानगरपालिका -१ कस्केरी घर भई क्याम्पस रोडमा डेरा गरि बस्ने वर्ष २३ बर्षीया  रेनु तामाङ  ७१ थान लागुऔषध सहित पक्राउ परेको प्रहरीले जनाएको छ । तामाङलाई आइतबार दिउसो करिब २ बजेको समयमा  नुरफिन  २४थान , फेनारगन  २२ थान तथा  डाईजेपाम २५ थान सहित उनकै कोठाबाट पक्राउ गरिएको  प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए ।

तामाङलाई पक्राउ गरी  थप अनुसन्धान भइहेको प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button